आइतबार, कात्तिक १, २०८३

समाज

चिसोबाट जोगाउन टीकापुरमा आगो ताप्ने व्यवस्था

केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

एमसीसी स्वीकार गर्ने कि नगर्ने भन्नेबारे नेकपाले भोलि निर्णय गर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेशन एमसीसी स्वीकार गर्ने नगर्नेबारे आइतबार (भोली) बस्ने स्थायी कमिटी बैठकमा निर्णय गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

'सुकुम्वासीले फागुनभित्र जग्गाधनी प्रमाणपत्र पाउँछन्'

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

घुस लिँदालिँदै प्रहरी नायव निरीक्षक पक्राउ

दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

अझै सकिएन नेकपा स्थायी कमिटी बैठक, आइतबार पुनः बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

नेकपा-राजपा सहमतिले एकतामा फरक पार्दैन : समाजवादी नेता

समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा र राजपाबीच भएको सहमतिले पार्टी एकता प्रक्रियामा असर नपार्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

निर्माणाधीन क्रिकेट रंगाशालालाई अमर स्कुलको आर्थिक सहयोग

नवलपुर रजहरस्थित अमर ईंग्लीस स्कुलले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

प्रधानमन्त्रीको ट्‍विटर ह्‍याक गर्ने व्यक्ति पत्ता लाग्ला ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डल ‘ह्याक’ भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

कर्णाली करिडोर निर्माण तीव्र, सडक सञ्‍जालमा जोडिँदै सिमीकोट

हुम्लाको सदरमुकाम सिमीकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

चिसो बढेपछि दाउरा वितरण शुरु

केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा...
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

बागलुङमा जिप दुर्घटना, दुईको अवस्था गम्भीर

बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

नेकपा स्थायी समिति बैठक आज सकिँदै, प्रचण्डले जवाफ दिने

मंसीर २९ गतेदेखि चलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (शनिबार) सकिने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज स्थायी समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनेछन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

सडकमा सुत्ने २ सय १५ जनाको उद्धार

काठमाडौं महानगरपालिकाले सडक किनारामै सुत्ने २१५ जनालाई उद्धार गरेको छ। कामपाले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि यही पुस २ गतेसम्म उद्धार अभियानमा चलाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

केही भेगमा वर्षा र हिमपात, काठमाडौंमा बदली

पश्चिमी वायुको प्रभावका कारण आज देशका पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली हुन सक्ने तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा वर्षा हुन सक्ने मौसम...
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

पासाङ ल्हामु प्रतिष्ठान-सरकार सम्बन्ध : सरकारी जग्गामा ढलीमली

पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

दुई पक्ष बीचको वार्ता एक सातासम्म निरर्थक

काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले फरकफरक विषयवस्तुका समाचारलाई प्राथमिकतामा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ५, २०७६

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको संख्या १६ पुग्यो

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६

२४ जना एसपीको सरुवा, चितवनमा पन्त, मल्ल एयरपोर्टमा

प्रहरी प्रधान कार्यालयले शुक्रबार २४ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६

विव्यस अध्यक्ष र प्रअसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालयको रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको हाजी एनातुल्लाह सामुदायिक उच्च माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्धिन खाँसहित तीन जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६