शनिबार, असोज ३१, २०८३

समाज

सामाजिक सुरक्षा योजनामा एक लाख ३६ हजार श्रमिकमात्रै

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

प्रदेश ३ को राजधानी आज तोकिँदै, हेटौंडा हुने निश्‍चित

नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

आज पृथ्वीजयन्ती, यसरी भएको थियो नेपालको एकिकरण

नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

क्रसरका डनसँग ५० हजार सुपारी लिएर दिलीपको हत्या

कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो। किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

सरकारले कृषिको व्यवसायिकतामा जोड दिन्छ : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारले कृषिको व्यवसायीकतामा जोड दिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

प्रदेश ३ को राजधानी र नामकरण मतदानबाट टुंग्याउने

प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

दिलिपको हत्याविरुद्ध काठमाडौंमा प्रदर्शन, माइतीघरमा दीप प्रज्ज्वलन (फोटोफिचर)

अबैध रुप क्रसर उत्खनन्को विरोध गर्दा हत्या गरिएका धनुषा दिलिप भनिने ओमप्रकाश महतोको सम्झनामा काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपाको निर्णय

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख उम्मदेवार टुंगो लगाउन बसेको सत्तारुढ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

बुटवलका सडकमा जब उपप्रधानमन्त्री पोखरेल दौडिए

खैरो रंगको ज्याकेट र निलो रंगको क्याप लगाएर सेनाका पृतनापति सिताराम खड्कासंगै बुटवलका सडकमा दौडिइरहेका देखिए उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

सभामुख टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

सभापतिसँग पार्टी सञ्चालनको योजना नभएको कांग्रेस महामन्त्रीको आरोप

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

सुदूरपश्चिम : एम्बुलेन्स खरिद प्रकरणबारे लेखा समितिको चासाे

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशसभाको लेखा समितिले यसबारे चासो देखाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

प्रदेश नं २ को गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी

प्रदेश नं २ को बहुआयामिक गरिबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

स्मार्ट टेलिकम र हेलो नेपालका पक्षमा सरकारले गरेको निर्णयमा कांग्रेसको आपत्ति

लाइसेन्स खारेजी भइसकेका मोबाइल सेवा प्रदायक कम्पनीका पक्षमा मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

क्रसर व्यवसायी विपिन महतो पक्राउ

अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतो हत्याको अनुसन्धानका लागि क्रसर व्यवसायी विपिन महतोलाई पक्राउ गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

प्रदेश ३ नाम र राजधानी : नेकपा र कांग्रेससहित ६ दलले दर्ता गराए संयुक्त प्रस्ताव

नेपाली कांग्रेसले पनि प्रदेश ३ को नाम बागमती र राजधानीमा हेटौंडामा समर्थन जनाएको छ। नेकपा, कांग्रेससहितका ६ दलले यसमा सहमति जनाउँदै शनिबार संयुक्त प्रस्तावसमेत दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

बानेश्वरबाट १३ जना जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त, बानेश्वरले १३ जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

ट्रक दुर्घटनामा चालकको मृत्यु

सल्यानमा शनिबार भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक भेरीगंगा नगरपालिका –१२ का रविन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

कस्तो रहला त आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले मध्य र पूर्वी पहाडी क्षेत्रका केही स्थानमा बदली बाहेक अन्य स्थानको मौसम शनिबार सफा रहने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६