मंगलबार, भदौ २, २०८३

बानेश्वरबाट १३ जना जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त, बानेश्वरले १३ जुवाडेलाई पक्राउ गरेको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं– महानगरीय प्रहरी वृत्त, बानेश्वरले १३ जुवाडेलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट तीन लाख ७५ हजार चार सय ९० रूपैयाँ नगदसमेत बरामद भएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jan 11, 2020| 11:37 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।