काठमाडौं- अबैध रुप क्रसर उत्खनन्को विरोध गर्दा हत्या गरिएका धनुषा दिलिप भनिने ओमप्रकाश महतोको सम्झनामा काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ।
धनुषाको मिथिलानगरपालिका २४ वर्षीय दिलिपलाई शुक्रबार राति अवैध उत्खनन् गरेको आरोपमा टिप्परले ठक्कर दिएर हत्या गरिएको थियो।
याे पनि...




