शनिबार, असोज ३१, २०८३

समाज

विद्यावारिधि गर्न 'चाकरी'

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई प्राथमिकतामा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २६, २०७६

प्रदेश २ का राज्यमन्त्री मण्डलको आरोप, ‘मन्त्री विलासी भए’

प्रदेश २ लाई समृद्ध बनाउन हरेक निकाय गम्भीर हुनुपर्ने आवाज उठिरहेको बेला सोही प्रदेशका एक राज्यमन्त्रीले सरकारका मन्त्रीहरु नयाँ गाडी खरिद गर्न चाजोपाजो मिलाइरहेको खुलासा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

ओमप्रकाशको मृत्युपछि गाउँ नै शोकमा

राति १० बजेसम्म घरमै रहेका धनुषाका ओमप्रकाश महतो शुक्रबार बिहान खोला किनारमा मृतअवस्थामा फेला परेपछि दाइ उपेन्द्रको आँखाको आँशु थामिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

बहुमत होइन, लोकमतका आधारमा बन्‍नुपर्छ कानुनः पन्त

नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

बाँस्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

राष्ट्रियसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

२२ हजार घुससहित लेखा अधिकृत पक्राउ

ललितपुरको एउटा कार्यालयका लेखा अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

नेपाल ट्रस्टको जग्गामा भवन निर्माण राेक्न यती समूहलाई अन्तरिम आदेश

नेपाल ट्रस्टको केन्द्रीय कार्यालयको दरबारमार्गस्थित जग्गामा यती समूहले निर्माण गरिरहेको भवनको काम तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

सुदूरपश्चिममा चिकित्सक अभाव

सुदूरपश्चिममा चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै बढेको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा समस्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

प्रहरीका सई र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक जना नायव निरीक्षक र शिक्षिकका विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

कनौडियाले बुझाए उखु किसानको १२ करोड

महालक्ष्मी उखु मिलका सञ्चालक विरेन्द्र कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ भुक्तानी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

सवारी चालकलाई ट्राफिक पत्र, ‘तपाईंका कमजोरी एक हप्तामा सुधार गर्नुहोला’

पत्यकामा चल्ने सार्वजनिक सवारी साधनलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले चालेको अभियान अन्र्तगत चालकलाई प्रतिवद्धता पत्र बाँड्न थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

माघे संक्रान्तिमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिका अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

प्रदेश ३ को नाम र राजधानीमा जुट्यो सहमति

प्रदेश ३ को स्थायी राजधानी र नामका विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुटेको छ। नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नेकपा सचिवालयको निर्देशन बमोजिम शुक्रबार नाम र राजधानीमा सहमति जुटाएको...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

जाँडमा पुराना चप्पल र खुर्सानी

जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

ट्याक्टरको ठक्करबाट ३ को मृत्यु

रौतहटका तीन छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

विदेशबाट पार्सल पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

बाँदर लखेट्न घरबाट निस्केका घर्ती फर्केनन्

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

संसद चलाउन उपसभामुख सक्रिय, राजीनामा दिन तयार

प्रतिनिधिसभाको बैठक सुचारु गर्न उपसभामुख डा शिवमाया तुम्बाहाम्फेङ सक्रिय भएकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

राष्ट्रियसभा सदस्य निर्वाचनः अन्तिम नामावली प्रकाशन आज

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६