शनिबार, असोज ३१, २०८३

बहुमत होइन, लोकमतका आधारमा बन्‍नुपर्छ कानुनः पन्त

 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले सूचना प्रविधि विधेयक सच्याउनुपर्ने बताएका छन्। विधेयक नियन्त्रणकारी भएकोले सच्याउनुपर्ने उनको भनाइ थियो।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा पन्तले भने, ‘नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता राख्न हामीले धेरै लामो लडाइँ लड्यौं। २०४७ सालको संविधानमा यो अधिकार प्रत्याभूत पनि भयो। विश्वमा कुनै पनि देशमा संविधानलाई नै आघात पुग्ने कानुन बनाइँदैन। केही प्रावधान नियन्त्रणकारी छन्, तिनलाई सच्याउनुपर्छ।’

याे पनि पढ्नुहाेस्

प्रकाशित: Jan 10, 2020| 18:32 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।