मंगलबार, भदौ २, २०८३

माघे संक्रान्तिमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिका अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

पोखरा - गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिका अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

प्रकाशित: Jan 10, 2020| 15:00 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।