अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आईपीजे) ले काठमाडौंस्थित लिडरसिप एकेडेमीको सहकार्यमा सुरु गरेको राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम तेस्रो वर्षमा प्रवेश...
सुआहारा गैरसरकारी संस्थामा कार्यरत ‘वाश’ का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ ।
अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।
विद्यालयको आवाश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यविधि बनाइएको हो ।
सरकारको उच्च तहमा पुगेका कर्मचारी पदमा बहाल रहँदै आकर्षक तलब सुविधाको लोभमा अन्तर्राष्ट्रिय संघसंस्थामा जागिर खान जाँदा सरकारको महत्वपूर्ण सूचना चुहावट हुन सक्ने भनेर आलोचना हुने गरेको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा दायर गरेको छ।
सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन...
धादिङमा एक किशोरीलाई जबरजस्ती करणी गरी फरार एक स्काभेटर चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
मोबाइलमा लाग्ने ‘मेमोरी कार्ड’ को लागि विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको औरही गाउँपालिका–२ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको परिवारका सदस्यहरु मिलेर हत्या गरेका हुन्।