बुधबार, भदौ ३, २०८३

जनकपुर भन्सारका नासु डेढ लाख घुससहित पक्राउ

जनकपु भन्सार कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

जनकपुरधाम- जनकपु भन्सार कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।

कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारी डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अन्सारीलाई सोमबार साँझ जनकपुरधाम–९ स्थित पिडाडी चोकबाट पक्राउ गरेको हो।

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामे अन्सारीलाई पक्राउ गरिएको बताइएको छ। थप अनुसन्धानको लागि अन्सारीलाई अख्तियारको टोलीले बर्दिवास लगेको छ।

प्रकाशित: Feb 03, 2020| 20:53 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।