बिहीबार, असोज २९, २०८३

समाज

विदेशमा मृत्युदण्ड कुर्दै २५ नेपाली, ५४५ विदेशी जेलमा

साउदी अरबमा मृत्युदण्डको सजाय पाएका पाँच नेपाली जेलमा देश र परिवार सम्झिँदै दिन काटिराखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

न्याय, समानता र समृद्धि नेकपाले मात्रै दिन सक्छः ओली

कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला सङ्घको...
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

गंगामायाले गुहारिन् राष्ट्रसंघ

गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहारेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

विप्लव समूहका केन्द्रीय कोषाध्यक्ष पक्राउ

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका कोषाध्यक्ष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

भन्सारका नासु अन्सारी डेढ लाख घुससहित पक्राउ

जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी एक लाख ५० हजार रकमसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

कोरोना भाइरस रोक्ने प्रयत्नकाे सम्मान गरः चीन

चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

वैदेशिक रोजगारमा गएका नेपालीको पक्षमा कांग्रेसको जरुरी प्रस्ताव

सांसद संग्रौलाको प्रस्तावमा कांग्रेसका सांसद संजय कुमार गौतम र रामबहादुर विष्टले समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

गोठमा निसासिएर महिलाको मृत्यु

जुम्लामा गोठमा निसासिएर ४५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिका–२ की ४५ वर्षीया भेटेनी ऐडीको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

किशोरी सामूहिक बलात्कारमा संलग्न ३ पक्राउ

गुल्मीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–७ बस्ने ३१ वर्षीय चुरा बहादुर रा
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

चिनियाँ सीमामा अलपत्र १४ नेपालीको उद्धार

सीमावर्ती चीनकोे चाँगामा अलपत्र परेका १४ नेपालीको प्रहरीले उद्धार गेको छ। कामको लागि चाँगा पुगेका संखुवासभा र ताप्लेजुङका १४ नेपालीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार दिउँसो उद्धार गरेको...
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

प्रदेशसभाले वार्षिकोत्सव मनाइरहँदा बाहिर उपभोक्ता समितिको धर्ना

प्रदेश २, प्रदेशसभाले दोस्रो वार्षिकोत्सव मनाइरहँदा उपभोक्ता समितिका सदस्यहरु भने प्रदेशसभा भवन बाहिर धर्नामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

चीनमा रहेका नेपाली विद्यार्थीलाई संक्रमण पुष्टि भए ल्याउन मिल्दैन : स्वास्थ्यमन्त्री

उनीहरूलाई त्यहाँबाट ल्याउनुअघि परीक्षण हुन्छ। रिपोर्ट सकारात्मक आयो भने चीन नै पठाउँदैन। नहुने निश्चित भएपछि मात्र हामीले ल्याउने हो ।’
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

सुर्खेतमा जिप दुर्घटना, एकको मृत्यु, १४ घाइते

सुर्खेतमा आज (मंगलबार) बिहान भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

गायक प्रमोद खरेलले गरे अन्तर्राष्ट्रिय रंगशालालाई सहयोगको घोषणा

गायक प्रमोद खरेलले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

प्रदेश १ मा कोरोना भाइरसबाट बच्न चार निर्णय : जनचेतना वृद्धिदेखि आइसोलेटेड बेडसम्म

प्रदेश १ सरकारले चीनमा फैलिरहेको प्राणघातक नोभल कोरोना भाइरसबाट बच्न विभिन्न चार निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

‘एमसिसीको फुल फर्म थाहा नहुनेले पनि विरोध गर्दैछन्’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

वडाध्यक्षको शव उठाएनन् आफन्तले, धनगढीबाट कुकुरसहित प्रहरी टोली जाँदै

अछाममा वडाध्यक्ष मृत भेटिएको घटनाबारे अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

सांसद व्यक्तिगत स्वार्थमा, विधेयक मिनी संसदमा थन्किए

दुई वर्षको अवधिमा प्रदेश सभाले प्रदेशको नामाकरण र राजधानी टुङ्गाएको छ। कानुन निर्माणको मुख्य थलो कर्णाली प्रदेश सभाबाट दुई वर्षमा २९ वटा विधेयक पारित भएका छन्। यो अवधिमा १०९ वटा...
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

कोरोनाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै राष्ट्रपति सी, निर्देशन अवज्ञा गर्नेलाई कारवाही

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले कोरोना भाइरस विरुद्धको अभियानका क्रममा दिइएको निर्देशन अवज्ञा गर्ने अधिकारीमाथि कारवाही गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

‘अजिता भुजेलको हत्या यौन जोडिएको अपराध’

मकवानपुरको क्याम्पा डाँडामा मृत भेटिएकी अजिता भुजेलको हत्या यौनसँग जोडिएको रकम लेनदेन विवादमा भएको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६