बुधबार, भदौ ३, २०८३

गोठमा निसासिएर महिलाको मृत्यु

जुम्लामा गोठमा निसासिएर ४५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिका–२ की ४५ वर्षीया भेटेनी ऐडीको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– जुम्लामा गोठमा निसासिएर ४५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिका–२ की ४५ वर्षीया भेटेनी ऐडीको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी लालबहादुर धामीका अनुसार घटना मंगलबार रातिको हो। एउटा गोरुसमेत मरेकाले धुवाँले निसासिएर उनको मृत्यु भएको हुन सक्ने आशंका धामीले गरे। प्रहरी टोली घटनास्थल पुगेको उनले जानकारी दिए।

प्रकाशित: Feb 04, 2020| 16:12 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।