बुधबार, भदौ ३, २०८३

भन्सारका नासु अन्सारी डेढ लाख घुससहित पक्राउ

जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी एक लाख ५० हजार रकमसहित पक्राउ परेका छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी एक लाख ५० हजार रकमसहित पक्राउ परेका छन्।

अन्सारीले नेपाल(भारत सीमा बजारबाट घरायसी सामान ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाकाआधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पक्राउ गरेको हो।

जनकपुर उपमहानगरपालिका- ८ पिडारीचोकबाट रकमसहित सोमबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन्।

प्रकाशित: Feb 04, 2020| 16:30 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।