बुधबार, भदौ ३, २०८३

किशोरी सामूहिक बलात्कारमा संलग्न ३ पक्राउ

गुल्मीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–७ बस्ने ३१ वर्षीय चुरा बहादुर रा
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– गुल्मीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–७ बस्ने ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडिगाड गाउँपालिका–४ बस्ने १९ वर्षीय सनु दगामी घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

मुसिकोट–७ की एक किशोरीलाई ३ दिन पहिले सामूहिक बलात्कार भएको जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।

प्रकाशित: Feb 04, 2020| 16:11 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।