बुधबार, असोज २८, २०८३

समाज

गुन्डाहरुले थर्काएपछि सप्तकोशीमा पानीजहाज बन्द

असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे

विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

दिनहुँ निर्बाध भित्रिन्छन् चिनियाँ

चीनको वुहान सहरमा कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २, २०७६

कुवेतमा निधन भएका ४ नेपालीको सनाखत

कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये वैदेशिक चार नेपालीको सनाखत भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

अख्तियारको अध्ययन : साढे ८६ अर्बका ११ सय ५३ ठेक्का अलपत्र

सम्झौता मिति सकिएर पनि निर्माण सम्पन्न नभएका साढे ११ अर्ब लागतका १ हजार १ सय ५३ वटा योजनाहरु अलपत्र अवस्थामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

सहायक वन अधिकृत र कार्यालय सहयोगी २ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

गिरिजाप्रसादबारे प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार दिएको एक अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

सुरक्षाका लागि आक्रामक बन्न आइजीपीको निर्देशन

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न उच्च सतर्कताकासाथ आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

महिमाका भाइ भन्छन्– दुबई जान दिएको भए दिदीहरुको दुर्घटना हुने थिएन

नायिका महिमा सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनुपर्‍यो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

अनिद्रा स्वास्थ्यका लागि हानिकारक हुन्छ अर्थमन्त्रीज्यू !

हाम्रा अर्थमन्त्रीको निद्रा बिथोल्ने कारण बाह्यभन्दा बढी आन्तरिक नै हो। नेपालको पूँजीगत खर्च अहिले चार वर्षयताकै कम छ । ठूला आयोजनाहरुको प्रगति २० प्रतिशत नाघ्न सकेको छैन। आयातमा आएको कमीका...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

प्रचण्डको अभिव्यक्तिपछि थापाको प्रश्न - के कोइराला आतंककारीका मतियार थिए?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रचण्डले बिहीबार दिएको अभिव्यक्तिमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

मेलम्चीको पानीबारे मन्त्रीको श्वेतपत्र, काठमाडौंमा कहिले आउने थाहा छैन

मेलम्चीको पानीको व्यग्र प्रतीक्षामा रहेका उपत्यकावासीले तत्काल पानी खान नपाउने संकेत देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

संसदमा भोलि प्रधानमन्त्रीको सम्बोधन : दुई वर्षको प्रगति विवरण पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

करेन्ट लागेर बालिकाको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

टुटल र पठाओलाई कानुन बनाएर नियमन गर्न उच्च अदालतको परमादेश

टुटल र पठाओलाई यात्रु बोक्ने कार्यमा रोक लगाउन परमादेश माग गर्दै अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले दायर गरेको रिटमाथि सुनुवाइ उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

सरकारलाई नराम्रो देख्ने आँखा मात्र नराम्रा : मन्त्री बाँस्कोटा

सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले सरकारको काम नराम्रो देख्ने आँखा नै नराम्रो रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

फागुन १ : पीडा बल्झाइरहने त्यो अकल्पनीय घटना

‘परिवर्तनका नाममा मेरा भाइबहिनीजस्तै निहत्थाको हत्या गरेर नेताहरु सत्तामा पुगे पनि हामीलाई जीवनभर भुल्न नसक्ने गरी दिएको पीडाको सराप एक दिन अवश्य लाग्छ’
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

नेतृत्व गद्दार हुँदा जनयुद्धले धक्का खायो : बैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले मूल नेतृत्व गद्दार भएपछि जनयुद्धले गम्भीर धक्का खाएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

गालीबेइज्जती मुद्दामा फरार रहेका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६