आइतबार, असोज २५, २०८३

समाज

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

पाल्पा–बुटवल सडक खण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

भारतमा थप आठजनामा कोरोना भाइरस संक्रमण

भारतमा आज (बिहीबार) थप आठजनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

संसद् र स्कुल तत्काल बन्द गर्न कांग्रेसको माग

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले संसद् बैठक स्थगित गर्न माग गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

रोजगारी बढाउँदै कर्णालीका स्थानीय तह, रोकिएला कालापहाड यात्रा ?

स्थानीय तहको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीयले गाउँमै काम पाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

भारतले रोक्यो सबैखाले भिसा, भारतीय नागरिक पनि स्वदेश फर्किन नपाउने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि भारतले आफ्नो मुलुकमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। बीबीसीका अनुसार भारतले आगामी अप्रिल १५ सम्मको लागि सबैखाले भिसा रद्द गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

अष्ट्रेलियामा १२६ जनामा देखियो कोरोना संक्रमण

अष्ट्रेलियामा १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

वीरगन्जबाट रुम्जाटार जाँदै गरेको जिप भीरबाट खस्यो

वीरगन्जबाट रुम्जाटार जाँदै गरेको जिप ओखलढुंगामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कालापानीबाट विदेशी सेना हटाउन संसदमा संकल्प प्रस्ताव प्रस्तुत हुँदै

संघीय संसदको प्रतिनिधिसभामा कालापानीबाट विदेशी सेना हटाउन संकल्प प्रस्ताव पेश हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

घरको बलेंसीमा मृत भेटिए दम्पती

इलामको फाकफोकथुम गाउँपालिकामा एक दम्पती मृत फेला परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

अस्पतालबाट बच्चा चोरेर बन्धक बनाउनेलाई पाँच वर्ष कैद

सुत्केरीको भेषमा नाटकीय तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

रुघाखोकी लाग्नेबित्तिकै जचाउँदा कोरोना भाइरस देखियो

सामान्य रुघाखोकी लागेसँगै जचाउन पुगेका अस्ट्रेलियन नायक टम ह्यान्क्सको दम्पतिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

बोरा सङ्कलन केन्द्रमा आगलागी, १५ लाखको क्षति

भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कोरोना त्रास : अमेरिकाले युरोपबाट हुने सबै उडान रोक्यो

कोरोना भाइरसको संत्रासका कारण अमेरिकाले युरोपबाट हुने सबै हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

प्रधानमन्त्री ओलीलाई संक्रमण, डिस्चार्ज अनिश्चित !

दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

किन सार्वजनिक गर्दैनन् सैनिक अधिकृतले सम्पत्ति ?

चेन अफ कमान्डमा चल्ने संगठनमा कमान्डरले गरेको घोषणा र कामलाई पछ्याउनु मातहतका अधिकृतहरूको दायित्व हुन्छ तर हालसम्म दोस्रो वरीयताका बलाधिकृत रथी शरद गिरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

गोरखामा दुई हजार मास्क बाँडियो

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा आज दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ । मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सुरक्षित...
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

राष्ट्रिय स्वाधिनताको विषयमा मलाई फसाउन खोजियोः महरा

पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६