छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ सरकारले भारतबाट नेपाल आउने सवारीसाधनमा रोक लगाएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरि कुनै पनि नाकाबाट भारतीय...
सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ६ महिनापछि उपकुलपति पाएको छ। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले (फागुन १९ गते) नियुक्त गरेका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले बिहीबार पदभार...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ ।
नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर अघि सारेको एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ। पाँच महिना अघिबाट तयारी थालेको नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम अर्को सूचना जारी...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि अष्ट्रेलियाले सचेतनामूलक कार्यक्रम गरिरहेको छ। यसै क्रममा अष्ट्रेलियाको आकाशमा हात धुने सन्देश दिन थालिएको छ।
कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत एक नायव सुब्बा र लेखापरीक्षक घुससहित पक्राउ परेका छन्। नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५ हजार...
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।