बिहीबार, भदौ ४, २०८३

रमेश खरेलको ‘राजनीतिक शुद्धीकरण’ अभियान सुरु

राजनीतिमा शुद्धीकरण गर्ने भन्दै पूर्व प्रहरी अधिकारी रमेश खरेलले अभियान थालेका छन्। ‘
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– राजनीतिमा शुद्धीकरण गर्ने भन्दै पूर्व प्रहरी अधिकारी रमेश खरेलले अभियान थालेका छन्। ‘हाम्रो नेपाल, सुशासन अभियान’ नाम दिएर खरेलले बिहीबार काठमाडौंको एक पार्टी प्यालेसमा अभियानको सुरुवात गरेका हुन्।

यसअघि समूहमै विवाद भएपछि उद्घाटन कार्यक्रमबाट खरेल बाहिरिएका थिए र अभियानको सुरुवात हुन सकेको थिएन। बिहीबार खरेलले आफू संयोजक रहेको पाँच सदस्यीय समूह सार्वजनिक गरेका छन्।

समूहमा खरेल संयोजक, देवप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ सदस्य रहेका छन्।

प्रकाशित: Mar 12, 2020| 10:59 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।