भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सम्पूर्ण सार्क राष्ट्रका सरकार एक हुनुपर्ने प्रस्ताव गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको स्वागत गर्दै नेपाल सरकार कोरोनाविरुद्ध लड्न सार्क मुलुकसँग सहकार्यका लागि...
पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु. नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका–६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन्। उनीहरुलाई खैरहनी...
प्रदेश २ को प्रदेशभा बैठकमा कोरोनो भाइरसको त्रास देखिएको छ। करिब तीन महिनापछि शुक्रबार बसेको बैठकमा प्रदेश सरकारका मन्त्रीदेखि कतिपय सांसदहरु मास्क लगाएरै उपस्थित भए।
धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ ।
आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि यहाँ भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।