बिहीबार, भदौ ४, २०८३

दुई साता पछि सर्‍यो आईपीएल

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग आईपीएल सरेको छ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग (आर्इपीएल) सरेको छ।

मार्च २९ देखि सुरु हुने तय भएको आईपीएल अप्रिल १५ बाट सुरु हुने भारतीय क्रिकेट बोर्डले निर्णय गरेको छ।

भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली र आईपीएलका उच्च अधिकारीबीचको बैठकले भारतीय सरकारको सल्लाहमा तत्कालका लागि खेल स्थगित गरेको हो।

प्रकाशित: Mar 13, 2020| 09:33 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।