आइतबार, असोज २५, २०८३

समाज

फेरि सर्‍यो सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ

व्यक्ति हत्याको आरोप लागेका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको शुक्रबार पनि सुनुवाइ हुन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

जिल्ला अदालतका दोभासे २ लाख घुससहित पक्राउ

कपिलवस्तु जिल्ला अदालतका एकजना दोभासे २ लाखसहित पक्राउ परेका छन्। करारमा कार्यरत दोभासे विश्वनाथ कुर्मी (चौधरी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

छायाँनाथ नगरपालिका विवाद : अदालतले भन्यो, ‘काम अघि बढाउनु’

मुगुको छायाँनाथ रारा नगरपालिकाले गरेको निर्णयविरुद्ध उपमेयरले दायर गरेको रिटमा उच्च अदालत सुर्खेतको जुम्ला इजलासले यसअघि आफैंले दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिनुपर्ने अर्को आदेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

यस वर्ष पर्वतारोहण अनुमति नदिइने

सरकारले यस वर्षको वसन्त ऋतुमा कसैलाई पनि पर्वतारोहण अनुमति नदिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कोरोना भाइरसका कारण नयाँ अर्बपति जन्मिदै

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको गति सुस्त बने पनि मेडिकल र बायोटेक्नोलोजी क्षेत्रका केही व्यवसायी भने अर्बपति बन्दै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

दाङमा बैंकिङ अपराध बढ्दै

दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

मदिराबाट मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

धनुषामा घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। अत्यधिक मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

वन कार्यालयकी प्रमुख दुई लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय, दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

सभामुख सापकाेटाविरुद्धका मुद्दाको सुनुवाइ आज

द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमाथि सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

अब १११५ मा फोन गरेर कोरोनाबारे परामर्श गर्न सकिने

कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

प्रहरी जवान लिखित परीक्षाकाे नतिजा सार्वजनिक, को को भए पास ?

लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको परिक्षाफल प्रकाशित भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कोरोना भाइरस भित्रिन नदिन बैतडीका पाँच नाका बन्द

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका जिल्लाका पाँच नाका बन्द गरिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

होलीमा अत्याधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु, सबैको पहिचान खुल्यो

होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँच जनाको मृत्यु भएको छ । अत्याधिक घरेलु मदिरा खाएर बिरामी परेका आठ जनामध्ये पाँच जनाको मृत्यु भएको वडाध्यक्ष श्याम यादवले जानकारी दिए ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

हेरचाह केन्द्रमा राख्नुपर्ने वृद्धलाई जेल चलान

जिल्ला अदालत रुपन्देहीले एक वृद्धलाई जेल चलानको आदेश दिएको छ। अदालतले ७९ वर्षीय दरोगा थारुलाई यस्तो आदेश दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

देशैभर आकाश धुम्मियो : असिना, हावाहुरी र चट्याङसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम धुम्मिएसँगै आज हावाहुरी, असिना र चट्याङसहित देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

अनअराइभल भिसा वैशाख १८ सम्म बन्द

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित नाका मात्रै सञ्चालन गरिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड १९ रोकथाम...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कोरोनाबाट भारतमा पहिलो मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

अस्पताल चलाउने नक्कली डाक्टर प्रक्राउ

सुर्खेतमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । नक्कली एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरको आवास क्षेत्रमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका दीपेन्द्र काफ्ले पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कोरोनासँग लड्न प्रदेश–१ सरकारको कार्ययोजना तयार

प्रदेश नं १ को सरकारले नोभेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्थासम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वदलीय बैठकपछि कार्ययोजना सार्वजिनक...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६