बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटक भित्र्याउन भेरीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन

पर्यटक भित्र्याउन भेरीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन

सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित भेरी नदीमा जल यात्रा (र्‍याफ्टिङ) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

सुर्खेत- सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित भेरी नदीमा जल यात्रा (र्‍याफ्टिङ) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ।

पर्यटक भित्र्याउन भेरी पुलदेखि रैकरबजारसम्म र्‍याफ्टिङको परिक्षण गरिएको हो। नगरको सहयोगमा कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रालिले बिहीबार नदीमा र्‍याफ्टिङ परिक्षण गरेको छ।

भेरी पुलबाट दुई वटा र्‍याफ्टिङले २२ जना यात्रु बोकेर रैकरबजारसम्म परिक्षण गरिको थियो। नदी किनारमा होमस्टे खोलेर नगरमा पर्यटकहरु भित्र्याउने लक्ष्य लिएको नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिइन्।

प्रकाशित: Mar 12, 2020| 14:45 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।