बिहीबार, भदौ ४, २०८३

कोरोना आशंकामा दुई नेपाली भारतीय सीमामा रोकिए

धनुषाको खजुरी महुवाका दुई युवा कोरोना भाइरसको आशंकामा नेपाल–भारत सीमामा रोकिएका छन्।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– धनुषाको खजुरी महुवाका दुई युवा कोरोना भाइरसको आशंकामा नेपाल–भारत सीमामा रोकिएका छन्। भारतको अहमदाबादबाट नेपाल फर्किने क्रममा विहारको मधुवानी जिल्लास्थित जयनगरमा चेकजाँचको क्रममा उनीहरुमा कोरोना देखिएको आशंका गरिएको छ।

उनीहरुलाई भारतीय पक्षले धनुवनीस्थित सदर अस्पतालमा राखेको छ। लाइभ हिन्दुस्तानका अनुसार उनीहरुलाई डाक्टरको निगरानीमा राखिएको छ भने १४ दिनको क्वारेन्टाइन निगरानीपछि नेपाल पठाइनेछ।

प्रकाशित: Mar 12, 2020| 10:40 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।