आइतबार, असोज २५, २०८३

अष्ट्रेलियामा १२६ जनामा देखियो कोरोना संक्रमण

अष्ट्रेलियामा १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– अष्ट्रेलियामा १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । अष्ट्रेलियाली स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्ममा कोरोना संक्रमणको कारण ३ जनाको ज्यान गएको छ ।

अष्ट्रेलियाको न्यू साउथ वेल्समा सबैभन्दा धेरै ६४ जना संक्रमित फेला परेका छन् । त्यस्तै भिक्टोरियामा १८ जनामा, कुइन्सल्याण्डमा १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

दक्षिण अष्ट्रेलियामा ८ जना, पश्चिम अष्ट्रेलियामा ७ जना र तास्मानियामा २ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डायमण्ड प्रिन्सेस पानीजहाज चढेका १० जनामा संक्रमण फेला परेको छ ।

प्रकाशित: Mar 12, 2020| 05:40 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।