बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय स्वाधिनताको विषयमा मलाई फसाउन खोजियोः महरा

राष्ट्रिय स्वाधिनताको विषयमा मलाई फसाउन खोजियोः महरा

पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन्।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन्।

गृह जिल्ला दाङ पुगेर फर्कने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासँगको भेटमा महराले अदालतले आफूलाई दिएको सफाइ नागरिकप्रतिको सम्मान भएको बताए ।

“मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो,” उनले भने, “म माथि झुठो आरोप लगाइयो ।”

संसद सचिवालयमा कार्यररत रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको आरोप लागेका महराले हालैमात्र अदालतबाट सफाइ पाएका हुन्।
रासस

प्रकाशित: Mar 11, 2020| 15:51 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।