बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

संसदको कार्यसूचीबाट हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ।

कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने गरी सम्भावित कार्यसूची तय भएको थियो।

नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने कार्यसूची थियो । बैठक सुरु हुने बेलामा भने उक्त कार्यसूची सच्याइएको छ।

प्रकाशित: Mar 12, 2020| 05:50 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।