बिहीबार, भदौ ४, २०८३

भारतमा थप आठजनामा कोरोना भाइरस संक्रमण

भारतमा आज (बिहीबार) थप आठजनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेला परेको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– भारतमा आज (बिहीबार) थप आठजनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेला परेको छ। जसमध्ये दुई जना दिल्लीमा र पुनेमा छ जना संक्रमित भएको सीएनएनले उल्लेख गरेको छ।

भारतमा हालसम्म ६८ जनामा कोरोनो संक्रमण फेला परेको छ।

प्रकाशित: Mar 12, 2020| 06:25 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।