प्रतिनिधि सभा बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।
तास खेलिरहेको अवस्थामा खोटाङ प्रहरीले युवासंघ र तरुण दलका जिल्ला नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९...
कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी संघीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन सुरु गरेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य...
नेपाल टेलिकमले अन्य नम्बरमा सम्पर्क गर्दा तथा ३२१०० नम्बर डायल गरी निःशुल्करुपमा कोरोना (कोभिड–१९) बारे जानकारीमूलक सामग्री सुन्न सकिने जानकारी दिएको छ।