बिहीबार, भदौ ४, २०८३

नेपाल प्रहरीको परीक्षा स्थगित

नेपाल प्रहरीले निरीक्षक, सहायक निरीक्षक, जवान तथा प्राविधिक समूहका विभिन्न पदको लागि निर्धारण गरेको परीक्षा स्थगित गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

नेपाल प्रहरीले निरीक्षक, सहायक निरीक्षक, जवान तथा प्राविधिक समूहका विभिन्न पदको लागि निर्धारण गरेको परीक्षा स्थगित गरेको छ। 

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी परीक्षा स्थगित भएको जनाएको हो। स्थगित भएको परीक्षा कहिले हुने भन्नेबारेमा भने केही खुलाइएको छैन।

प्रकाशित: Mar 19, 2020| 11:58 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।