बिहीबार, भदौ ४, २०८३

युवासंघ र तरुण दलका नेता जुवाखालबाट पक्राउ

तास खेलिरहेको अवस्थामा खोटाङ प्रहरीले युवासंघ र तरुण दलका जिल्ला नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जना रहेका छन्।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं - तास खेलिरहेको अवस्थामा खोटाङ प्रहरीले युवासंघ र तरुण दलका जिल्ला नेताहरुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जना रहेका छन्।

खोटाङ प्रहरी प्रमुख डिएसपी बामदेव गौतमले बुधबार राति खोटाङको हलेसीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरुको साथबाट ७४ हजार १ सय १० रुपैयाँ बरामद भएको छ। उनीहरु प्रहरीको हिरासतमा रहेका छन्।

प्रकाशित: Mar 19, 2020| 10:27 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।