बिहीबार, भदौ ४, २०८३

प्रतिनिधि सभा बैठक चैत १३ सम्मलाई स्थगित

प्रतिनिधि सभा बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं - प्रतिनिधि सभा बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।

विश्वभर कोरोनाको महामारी फैलिएको भन्दै सांसदहरुले बैठक स्थगित गर्नुपर्ने माग गर्दै आएका थिए। प्रतिनिधि सभा बैठक शुक्रबार (भोलि) का लागि बोलाइएको थियो।

प्रकाशित: Mar 19, 2020| 12:27 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।