बिहीबार, भदौ ४, २०८३

नम्बर डायल गर्नुस्, 'कोरोना सन्देश' सुन्‍नुस्

नेपाल टेलिकमले अन्य नम्बरमा सम्पर्क गर्दा तथा ३२१०० नम्बर डायल गरी निःशुल्करुपमा कोरोना (कोभिड–१९) बारे जानकारीमूलक सामग्री सुन्न सकिने जानकारी दिएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- नेपाल टेलिकमले अन्य नम्बरमा सम्पर्क गर्दा तथा ३२१०० नम्बर डायल गरी निःशुल्क रुपमा कोरोना (कोभिड–१९) बारे जानकारीमूलक सामग्री सुन्न सकिने व्यवस्था गरेकाे छ।

उक्त नम्बरमा कल गरेपछि कोरोना भाइरस के हो, यसका लक्षणहरु, याे कसरी फैलिन्छ, बच्ने तरिका, उपचार विधि, अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिने छ।

 

प्रकाशित: Mar 19, 2020| 07:52 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।