आइतबार, असोज २५, २०८३

समाज

देशभरका अदालत चैत २१ गतेसम्म बन्द, बन्दी प्रत्यक्षीकरण रिट भने हेरिने

सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

नोटबाट पनि फैलिन्छ कोरोना भाइरस, डिजिटल पेमेन्टको सीमा बढाउँदै राष्ट्र बैंक

नेपालमा डिजिटल कारोबार आम प्रयोगमा आइसकेको छैन। धेरैले नोटबाटै कारोबार गर्न मन पराउँछन्। अझ कतिपयको त नोट गन्दा ज्रिबोबाट थुक लगाएर गन्ने बानी छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

बागमती प्रदेशमा माइकिङ गरेर जनचेतना जगाइँदै

कोरोना भाइरसबारे जनचेतना जगाउन बागमती प्रदेश सरकारले सबै जिल्लामा माइकिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

बालिका र किशोरीलाई बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

बालिका र किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले उदयपुर र ललितपुरबाट २ जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

ट्राफिक प्रहरीको मापसे कक्षा बन्द

ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

कसरी दिइन्छ अपराधीलाई फाँसी ?

फाँसी दिने बेलामा केही नियमको पालना गर्नुपर्ने हुन्छ। नियम पालन नगरी कसैलाई पनि फाँसी दिन पाइँदैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेक अन्य शल्यक्रिया तत्काल नहुने

राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले तत्कालका लागि आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

गोकुल बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीनजना पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

फाँसीको सजाय सुनाएपछि किन भाँचिन्छ कलमको निब ?

हाम्रो देशमा त फाँसीको सजायको व्यवस्था नै छैन। यसकारण यहाँका न्यायाधीशहरुले निब भाँच्ने कुरै भएन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

कोरोनाको आशंका गरिएका युवालाई अस्पतालहरुले भर्ना लिएनन्, बिरामीको अवस्था गम्भीर

नवलपरासीमामन कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालहरुले भर्ना लिन अस्विकार गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

अब प्रहरीले अनुसन्धानका लागि आरोपित पक्राउ नगर्ने, अपराध हेरेर कैदी छाड्न निर्देशन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढ्दै गएपछि महान्यायाधिवक्ताको कार्यालयले अपधारका आरोपितहरुलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

आवश्यक परे ‘लकडाउन’ गर्ने मोडालिटी बनाइँदै

कोरोना भाइरस (कोभिड–१९)को सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

मधेश आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्योः उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

आत्महत्या दुरुत्साहनको आरोपमा भक्तपुरमा तीनजना महिला पक्राउ

मध्यपुर थिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोनाको त्रासमा कसरी मनाउने विस्केट जात्रा ?

‘कोभिड–१९’ सङ्क्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा जात्रा भक्तपुरको प्रसीद्ध बिस्केटजात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

वुहानका कोरोना संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोना संक्रमण रोक्न काठमाडौं महानगरको १० करोडको कोष

विश्वभर महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रु. १० करोडको ‘आकस्मिक कोष’ स्थापना गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

सरकारले भारतसँगको नाकामा थप कडाइ गर्ने

‘कोभिड–१९’को संक्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

बलात्कारपछि हत्या : शव तरुलको खाल्डोमा, किताब मलखादमा

इलाममा स्कुल जाँदै गरेकी १७ वर्षीया एक किशोरीको गाउँकै २१ वर्षीय युवकले बलात्कारपछि हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६