शुक्रबार, असोज २३, २०८३

समाज

जनकपुरमा कोरोना परीक्षण सुरु

जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण सुरु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

रहस्यमय रुपमा आएका १३ विदेशी नागरिक फर्काइए

सप्तरी जिल्लामा भएको धार्मिक सभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

क्वारेन्टाइन पूरा नगरी घर फिर्ता

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कर्णालीमा ३२ जनाको नमूना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

सुर्खेत– कर्णाली प्रदेशबाट विहीबारसम्ममा ३२ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगिटिभ आएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई रेनकोट नै पीपीई

जनकपुरधाम– कोरोना भाइरसको संक्रमणलाई अहिले विश्वभर नै महामारीको रुपमा लिइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

‘कोरोना पशुपन्छीबाट सर्दैन, इम्युनिटी बढाउन मासु-अण्डा पनि खाऔं’

 विश्व पशु स्वास्थ्य संगठन (ओआईई) ले पशुबाट कोरोना भाइरस नसर्ने र पशुलाई गरिने मानवीय व्यवहारले कोरोना संक्रमण नफैलने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

जिप्रका सुर्खेतबाट भागेका थुनुवा २४ घण्टा नबित्दै पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट फरार भएका तीनैजना थुन्वा पक्राउ परेको छन् ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

भारतबाट आएकालाई घरघर पुगेर खोज्दै सप्तरी प्रहरी

भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा भएको धार्मिक सभामा नेपाली नागरिक पनि सहभागी भएको सूचना आएलगत्तै सप्तरी प्रहरीले खोजतलास तिव्र पारेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

सरकारको अमानवीय व्यवहार : सुत्केरी र रोगी स्वास्थ्यकर्मीलाई पनि बिदा नदिन निर्देशन

सरकारले स्वास्थ्य सेवाका कर्मचारीमाथि अमानवीय व्यवहार प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

अनलाइनको समाचार डेभलपरले हटाएको विषयमा पत्रकारका संघसंस्थाको आपत्ति

नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुले काठमाडौं प्रेस डटकम अनलाइनको समाचार सेवा प्रदायक कम्पनीले हटाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै छानबिन गर्न माग गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

धनगढीमा कोरोना परीक्षण सुरु

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब नमुना परीक्षण सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

विपन्नलाई अटोमोबाइल डिलर्सको सहयोग

अटोमोबाइल डिलर्स एशोसिएसन जनकपुरले गरीब तथा विपन्न परिवारलाई खाद्यान्नलागायतका सामग्री सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

श्रमिकको चुलाे बल्नै छाड्यो, सरकार तथ्यांक संकलनमै

सरकारले बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिकलाई स्थानीय सरकारमार्फत राहतको प्याकेज ल्याए पनि यकिन तथ्यांक नहुँदा लक्षित वर्ग लाभान्वित हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

सर्वोच्चले सरकारलाई भन्यो- सीमामा रोकिएका नागरिकबारे जवाफ देऊ

सर्वोच्च अदालतले भारतीय सीमामा रोकिएका नेपाली नागरिकलाई देशभित्र ल्याउने तयारीबारे तत्काल जवाफ दिन सरकारलाई आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

रत्ननगरमा जनजीवन सामान्य

चितवनको रत्ननगर नगरपालिकामा लकडाउन पूर्ण रूपमा पालना नभएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

'सीमामा अलपत्र नेपालीलाई तत्काल घर फर्काऊ'

राष्ट्रिय मानव अधिकार आयोगले कठिन परिस्थितिमा नागरिकले सरकारबाट थप भरोसा अपेक्षा गर्ने भएकाले सीमा क्षेत्रमा आएर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल घर फर्कने वातावरण कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

एनसेलले घटायो २५ प्रतिशत इन्टरनेट शुल्क

एनसेलले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत २०) बाट लागु हुने गरी डेटा सेवामा पे एज यु गो को शुल्क २५ प्रतिशतले घटाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

निगमले कोरोना नियन्त्रण कोषमा दियो ५० करोड

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा नेपाल आयल निगमले सरकारले राखेको रकम जति नै सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

दिल्लीको धार्मिक सभाबाट फर्किएकामध्ये बारा र पर्सामा २० जना भेटिए

भारतको दिल्लीमा धार्मिक सभामा भाग लिएर आएको आशंकामा २० जना बारा र सप्तरीमा भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६