शुक्रबार, असोज २३, २०८३

समाज

के छ गाउँको खबर ?

सहर परनिर्भर हुन्छ, त्यसैले बन्दाबन्दीको चर्को असर परेको छ। तर, गाउँको जनजीवनलाई खासै छुन सकेको छैन, कामकाज यथावत् छ, आपूर्ति बन्दले आत्मनिर्भर बन्ने झन् जाँगर थपिदिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

जनकपुरमा पाँचै जनाको रिपोर्ट नेगेटिभ

 कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

सुनसान छ दमौली

अधिकांश जनताले बन्दको निर्देशन पालना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

कोरोनाका मृतकको सम्झनामा ३ मिनेट उभिएर मौन धारण

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सम्झनामा ३ मिनेट मौन धारण गरिएको छ । कोरोनाबाट मृत्यु हुने ३३ सयभन्दा बढी चिनियाँको सम्झनामा तीन मिनेटसम्म उभिएर मौन धारण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

कोरोना संक्रमितको संख्या ११ लाखनजिक, मृत्यु ५८,७८७

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

छाक टार्नु कि लकडाउनलाई जोहो गर्नु

दैनिक ज्यालादारी गरेरै पेट पाल्ने उनीहरु अहिले ठूलो समस्यामा छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि दैनिक मजदुरी गरेर खाने उनीहरुजस्ता हजारौं मारमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

सबै किसिमका बिरामीको उपचार गर्न वीर अस्पताललाई मन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई मन्त्रालयमा बोलाएर सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार विश्वभर १० लाख २६ हजार संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

प्रहरी र तस्करबीच मोरङमा गोली हानाहान

मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भए
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

आगलागीबाट कपिलवस्तुको गाउँ नै सखाप

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, गुगौली गाउँमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब ३० वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

आफूखुसी राहत नबाँड्न सिद्धार्थनगर नगरपालिकाको आग्रह

भैरहवा– लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिक वर्ग समस्यामा परेपछि सिद्धार्थनगर नगरपालिकाले राहत वितरण गरिरहेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कांग्रेस उपसभापति निधिद्वारा क्वारेन्टाइनलाई पीपीई सहयोग

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वास्थ्यकर्मीहरुलाई पीपीई उपलब्ध गराएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

तरकारी र दूध बजार लान नपाउँदा किसान चिन्तित, वडाले बाँड्यो निःशुल्क

सिरहाको धनगढी–महेन्द्रनगर नगरपालिकाको छपरारी बजारमा प्रहरीले गत मंगलबार ६ क्विन्टल तरकारी बाटैमा नष्ट गरिदिएको थियो। प्रहरीले भण्टा, गोलभेँडालगायतका तरकारी बाटैमा छरिदिएको थियाे।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

अचानक बिरामी भएका वडाध्यक्षको अस्पतालमा मृत्यु

फिदिम नगरपालिका-५ का वडाध्यक्ष लिलानाथ तुम्बापोको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

सर्वोच्चले भन्यो- कोरोना रोक्ने योजनासहित उपस्थित हुनु

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित उपस्थित हुन सर्वोच्च अदालतले स्वास्थ्यका अधिकारीहरुलाई आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

राजधानीबाहिर ६ ठाउँमा कोरोना परीक्षण, बुटवलमा पनि छिट्टै

स्वास्थ्य मन्त्रालयले राजधानीबाहिर विभिन्न ६ ठाउँबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ। बुटवलमा पनि चाँडै परीक्षण थालनी हुने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

स्वास्थ्यकर्मीलाई अन्योलमा नपर्न आग्रह

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई महामारीका बेला एकजुट मात्र हुन भनेको तर कसैलाई अमानवीय व्यवहार नगरेको प्रस्ट पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

अर्थतन्त्र चलायमान बनाउन अध्ययन समिति

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

६ जना संक्रमित, मुख्यमन्त्रीकाे वेबसाइटमा ७ जना

नेपालमा अहिलेसम्म ६ जनालाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर गण्डकी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमा भने ७ जना संक्रमित भएको विवरण राखेको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६