बिहीबार, भदौ ४, २०८३

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार विश्वभर १० लाख २६ हजार संक्रमित छन्।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार विश्वभर १० लाख २६ हजार संक्रमित छन्।

उता, स्पेनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने ९३२ जना थपिएका छन्।

यससँगै त्यहाँ शुक्रबार दिउँसोसम्ममा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३५ पुगेको छ। यो कोरोना संक्रमणबाट सर्वाधिक ज्यान गुमाउने देशको सूचीमा दोस्रोमा पर्छ। पहिलो नम्बरमा इटाली छ भने तेस्रोमा अमेरिका ।

इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Apr 03, 2020| 20:31 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।