बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमितको संख्या ११ लाखनजिक, मृत्यु ५८,७८७

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ। आज (शनिबार) बिहानसम्मको तथ्यांकअनुसार १० लाख ९५ हजार ९ सय १७ जनालाई कोरोनाको संक्रमण भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस महामारीबाट विश्वभर ५८ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ।

भारतमा ६२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २५ सय ४७ छ।

सबैभन्दा बढी प्रभावित ५ देश

इटाली– १४,६८१ मृत्यु, १,१९,८२७ संक्रमित

स्पेन– ११,१९८ मृत्यु, १,१९,१९९ संक्रमित

अमेरिका– ७,०८७ मृत्यु, २,७५,५८६ संक्रमित

फ्रान्स– ६,५२० मृत्यु, ६५,२०२ संक्रमित

बेलायत– ३,६०५ मृत्यु, ३८,६८९ संक्रमित

प्रकाशित: Apr 04, 2020| 08:51 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।