शुक्रबार, असोज २३, २०८३

समाज

देशभर १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

लकडाउनका बेला हिंसामा परे कसलाई खबर गर्ने ?

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्युनिकरणका लागि मुलुकमा लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कोरोेनाबारे जानकारी दिन नेपाल प्रहरीले संचालनमा ल्यायो मोबाइल एप

विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरस (कोभिड–१९)बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

तीन हप्ता लकडाउन गर्न जनस्वास्थ्य विज्ञको सुझाव

जनस्वास्थ्य विज्ञले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न कम्तिमा ३ हप्ता बन्दाबन्दी (लकडाउन) गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

राष्ट्रपति ट्रम्पको दोस्रो परीक्षणमा पनि देखिएन कोरोना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

सीमा क्षेत्रमा अलपत्र नागरिकलाई सम्मानपूर्वक स्वदेश फर्काउन अपिल

सीमापारी तथा दशगजामा अलपत्र नेपालीहरु पीडादायी र त्रासपूर्ण जीवन विताईरहेको भन्दै संवैधानिक कानून व्यवसायी मञ्चले तत्काल स्वदेश प्रवेशको व्यवस्था गर्न अपिल गरेकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

भारतबाट आएका पुरुषमा देखियो कोरोना पोजेटिभ

नेपालमा कोरोना भाइरसका सातौं संक्रमित फेला परेका छन्। भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोराना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

भारतमा नेपाली दम्पतीलाई कोरोना संक्रमण

भारतकोे बैंग्लोरमा कामदारका रूपमा रहेका एक नेपाली दम्पतीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

देउवाको प्रश्न - मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धानमा ढिलाइ किन?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा अनुसन्धान र कारबाहीमा किन ढिलाइ गरिएको भन्दै सरकारमाथि प्रश्न खडा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

प्राधिकरणको नाफा १० अर्ब ६७ करोड

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १०...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

प्रतिनिधिसभा बैठक ३० चैतमा

२३ चैतमा बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

भारतबाट फर्केर निर्धक्क हिँडडुल

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

महाकाली तरेर नेपाल आएका तीनजनालाई क्वारेन्टाइनमा राखियो

महाकाली नदी तरेर भारतबाट आएका डडेलधुराका ३ जना युवालाई क्वारेन्टाइनमा राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

घरघरमा पुगेर साबुन र मास्क बाँड्दै गाउँपालिका अध्यक्ष

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना परीक्षण गरिने

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

लकडाउनले सीमामा परेको असरबारे एमनेस्टीको ध्यानाकर्षण

एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

महाकाली नदीमा पुरुषको शव फेला

महाकाली नदीमा एक पुरुषको शव फेला परेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

नेसनल मेडिकल कलेजका डाक्टरको गलत रिपोर्टका कारण बिरामीको मृत्यु

चैत १५ गते समान्य ज्वरो र रुघाखोकी लागेपछि नेसनल मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृतकका भाइ महेशले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

जनप्रतिनिधिको सबै सेवासुविधा कोरोना रोकथाम कोषमा

कोरोना भाइरसबाट बचाउन जनप्रतिनिधिले पाउने सबै सेवासुविधा तथा भत्ताबाट विपत् कोषमा रु १० लाख जम्मा हुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६