बिहीबार, भदौ ४, २०८३

प्रतिनिधिसभा बैठक ३० चैतमा

२३ चैतमा बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं- २३ चैतमा बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।

प्रतिनिधिसभा सचिवालयले आज एक सूचना जारी गरी ‘लकडाउन’ का कारण आवतजावत संभव नभएको भन्दै प्रतिनिधिको सभाको आगामी बैठक ३० चैत दिउँसो १ बजे बस्ने जनाएको छ।

 

प्रकाशित: Apr 03, 2020| 12:54 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।