बिहीबार, भदौ ४, २०८३

देशभर १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा

 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए।

देशभर १२० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौंमा १५ जना छन् भने बाँकी देशका विभिन्न स्थानमा।

अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जना उपचारको क्रममा छन् । संक्रमित सबै विदेशबाट आएका हुन्।

प्रकाशित: Apr 03, 2020| 16:24 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।