आइतबार, असोज १८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज १८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
कपिलवस्तुमा थप ३९ जनामा कोरोना, जिल्लामा संक्रमित संख्या ५२३
कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
स्वदेश फर्किन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस
नेपाली कांग्रेसले स्वदेश फर्किन चाहने सबै नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारलाई अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
प्रदेश २ : कोरोना संक्रमितको संख्या १ हजार नजिक, ८ हजारको रिपाेर्ट आउन बाँकी
प्रदेश २ मा कोरोना संक्रमणको दर हरेक दिन बढ्दो छ। दुई महिनाअघि रौतहट र पर्सामा देखिएको कोरोना संक्रमण अहिले प्रदेशका आठवटै जिल्लासम्म पुगिसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
कञ्चनपुरमा साइकललगायत सामग्री चोरी आरोपमा २४ जना पक्राउ
कञ्चनपुरमा साइकललगायत अन्य सामग्री चोरीमा संलग्न रहेको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
मृत्युपछि स्वाब संकलन, अन्त्येष्टिपछि कोरोना पोजेटिभ
मृत्युपछि स्वाब संकलन गरिएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको दाहसंस्कारपछि कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
पत्रकारमाथि आक्रमण, धम्की र दुर्व्यवहार रोक्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण, धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
जब प्रहरीलाई देखेपछि टाउकोमा बोकेको १५ लाख छोडेर भागे
अवैध रुपमा नेपाल भित्र्याउन लागेको १५ लाख रुपैयाँ सशस्त्र प्रहरीले बारामा बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
भरतपुर अस्पतालको आईसीयूमा एक युवाको मृत्यु, दुई साताअघि भारतबाट आएका थिए
भारतबाट करिब दुई साताअघि चितवनको माडी आएका एक युवकको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
कोरोना संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु
डोल्पामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
बाजुरामा क्वारेन्टिनमा रहेका वृद्धको मृत्यु
सुदूरपश्चिम प्रदेशको बाजुरामा क्वारेन्टिनमा रहेका वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
पाल्पाका वडाध्यक्ष ३ लाख घूससहित रङ्गे हात पक्राउ
तीन लाख घूससहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि
आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
भोलिबाट रोकिनेछ झरी, यस्ताे हुनेछ तीन दिनकाे माैसम
आज अपरान्हबाट केहि ठाउँको मौसममा सुधार हुनेछ भने केहि स्थानमा भोलिबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
आरडीटी किट खरिदमा मरिहत्ते किन ?
गुणस्तर र प्रभावकारितामा पटकपटक प्रश्न उठिरहेको आरडीटी किट किन्ने विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सकारात्मक राय दिएको थिएन।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
कोरोना संक्रमणमा इटालीलाई पनि उछिन्यो भारतले
इटालीलाई उछिन्दै छिमेकी मुलुक भारत कोरोनाबाट अत्ति प्रभावित छैटौं मुलुक बनेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
७३ जना सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७३ जना प्रहरी नायब निरीक्षक (सई) लाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
तिलोत्तमामा १० विगाह जमिन चक्लाबन्दी गरी व्यावसायिक खेती शुरु गरिने
रुपन्देहीको तिलोत्तमा नगरको ७ औ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले नगरभित्र १० विगाह जमिन चक्लाबन्दी गरी व्यावसायिक खेती शुरु गर्ने महत्वकांक्षी योजना पारित गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
वाग्मती प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता
वागमती प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
स्थानीय तहलाई प्रधानमन्त्रीको निर्देशन– कोरोना नियन्त्रण गर्दै अर्थतन्त्र पनि चलायमान बनाउनू
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७
1610
1611
1612
1613