सोमबार, भदौ ८, २०८३

७३ जना सई इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७३ जना प्रहरी नायब निरीक्षक (सई) लाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ ।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७३ जना प्रहरी नायब निरीक्षक (सई) लाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो।

गणेश उप्रेती पहिलो तथा गोबिन्दराज कर्ण र रुद्रराज कँडेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

 

प्रकाशित: Jun 06, 2020| 08:11 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।