आइतबार, असोज १८, २०८३

समाज

नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी

रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रदेश १ को नीति तथा कार्यक्रम : जिल्ला अस्पताललाई सय बेडको बनाउनेदेखि एम्बुलेन्समा जीपीएससम्म (पूर्णपाठ)

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी असार १ गते आउने बजेटको पूर्वसन्ध्यामा प्रदेश सरकारले आज प्रदेश सभामा नीति...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ। जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन्। ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

१६८ नेपाली लिएर आइपुग्यो एयर अरेबिया

नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। चन्दननाथ नगरपालिका वडा नं ८ का ६५ वर्षीय उनको विहीबार राति क्वारेन्टिनमै मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रदेश २ मा कोरोना : राज्यमन्त्रीका चालकसहित ९८१ संक्रमित (जिल्लागत विवरणसहित)

पछिल्लो २४ घण्टामा २२ जना कोरोनाका नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या ९८१ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

सुदूरपश्चिमको नीति तथा कार्यक्रम स्वीकृत

सुदूरपश्चिम प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७७७८ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

नागरिकतामा विभेद गर्नु गलतः सांसद गिरी

अंगीकृत र वैवाहिक अंगीकृत नागरिकको अधिकारका विषयमा संसदमा चर्चा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्णालीमा ७ जना कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशमा आज पहिलो पटक ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कोरोनाबाट थप एकको ज्यान गयो, मृतकको संख्या ११

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

२७८ काेराेना संक्रमित थपिए, कुल संख्या २ हजार ९१२

आज (शुक्रबार) २७८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

सुदूरपश्चिममा ५ दिन स्वाब संकलन नगरिने

सुदूरपश्चिम प्रदेशमा अब ५ दिनसम्म कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन नगरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित चार जनाविरूद्ध रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्णाली : कांग्रेस संसदीय दलका नेता शाहीले गाडी फिर्ता गर्दै भने, ‘करोडौंका गाडी चढ्ने हाम्रो हैसियत होइन’

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

व्यवसायी कुट्ने प्रहरीलाई कारबाही गर्न माग

व्यवसायीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गएिको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

हुम्ला र जाजरकोटमा पनि कोरोना पुष्टि, कर्णालीमा एकै दिन एक सय संक्रमित थपिए

कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित मध्ये दैलेखको महाबु गाउँपालिकाका ६४ र दुल्लु नगरपालिका २७ जना रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रसूति गृहलाई हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग

हिमानी कोषले इन्द्र राज्यलक्ष्मी देवी परोपकार अस्पताल (प्रसूति गृह) थापाथलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

लगातार संक्रमित बढेपछि दैलेखमा निषेधाज्ञा

कर्णाली प्रदेशमा कोरोनाको हब बनेको दैलेख जिल्लाका दुईवटा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

दुबईमा कोरोनामुक्त भएका आलेको अनुभव- कोरोना सामान्य छैन तर जितिन्छ

नेगेटिभ रिपोर्ट आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्ने गरी जुन ४ अर्थात् हिजो म अस्पतालबाट डिस्चार्ज भएँ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्णालीका स्थानीय तह : टेलिफोनबाट योजना छनोट, अनुमानको भरमा बजेट निर्धारण

तीन तहका सरकारमध्ये स्थानीय तहले पनि असार १० गतेभित्रै बार्षिक बजेट सभामा टेबुल गरेर असार ३० गतेभित्र सभाले पास गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर स्थानीय तहलाई बार्षिक बजेट ल्याउन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७