सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रसूति गृहलाई हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग

प्रसूति गृहलाई हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग

हिमानी कोषले इन्द्र राज्यलक्ष्मी देवी परोपकार अस्पताल (प्रसूति गृह) थापाथलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं– हिमानी कोषले इन्द्र राज्यलक्ष्मी देवी परोपकार अस्पताल (प्रसूति गृह) थापाथलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

शुक्रबार कोषका सदस्यले प्रसूति गृहलाई २०० थान पीपीई २०० थान एन–९५ मास्क, २०० थान ग्लोब्स र २०० थान स्यानिटाईजर हस्तान्तरण गरेका हुन्।

त्यसैगरी, कोषले पश्चिमी नाका गौरीफन्टाको लागि १०० थान पीपीई, २५०० थान सर्जिकल मास्क, २५०० थान ग्लोब्स, १५०० कार्टुन पानी र १० हजार पिस साबुनको लागि आवश्यक रकम उपलब्ध गराएको छ।

फोहोरमैला संकलन केन्द्र नेप्सेम्याकलाई १०/१० थान पीपीई, सर्जिकल मास्क र यूटीलीटी ग्लोब्स पनि सहयोग गरिएको कोषले जनाएको छ।

प्रकाशित: Jun 05, 2020| 15:50 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।