आइतबार, असोज १८, २०८३

समाज

क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षण नगरिने

अब क्वारेन्टिनमा बसेका सबैको रियल टाइम पोलिमर चेन रियाक्सन (आरटीपीसीआर) विधिबाट कोरोना परीक्षण नहुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कन्ट्याक्ट ट्रेसिङ गर्न देशभर ११ सय टोली परिचालन

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

विदेशबाट उद्धार गरेर ल्याएकालाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ। सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्मचारीलाई घुस दिन खोज्ने सिँचाइ डिभिजन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

कर्मचारीलाई १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झाविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

मल किन्न ११ अर्ब, समयमै नपाउँदा किसान सधैं तनावमा

कृषि वैज्ञानिकका अनुसार नेपाललाई ७ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मागको आधा मात्रामा पनि मल उपलब्ध हुन सक्दैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

बाँदरमुढे घटनाको निष्पक्ष छानबिन गर्न एड्भोकेसी फोरमको माग

चितवनको माडीस्थित बाँदरमुढे घटनाको बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न एड्भोकेसी फोरम नेपालले माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

सालकको खपटासहित ३ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका ७ बाट दुर्लभ वन्यजन्तु सालकको खपटा ६ सय ५० ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कोरोनाबाट बढी मृत्यु हुनेमा ब्राजिल तेस्रो, ३४ हजारको ज्यान गयो

कोरोना भाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

रुकुम पश्चिम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्ने सभामुखको आश्वासन

रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने सभामुख अग्‍निप्रसाद सापकोटाले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

म्यानमारबाट आइपुगे २६ नेपाली, सेनाले राख्यो होल्डिङ सेन्टरमा (फोटो फिचर)

म्यान्मारबाट २६ जना नेपालीलाई लिएर आएको विमान शुक्रबार विहान करिब साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नजिक

दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या एक हजारको हाराहारी पुग्न लागेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कोरोनाविरुद्ध नेपालीले बनाएको खोपमा डब्ल्यूएचओको चासो

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको खोपसम्बन्धमा चासो लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

जनकपुर बजार मध्यान्ह १२ बजेसम्म खोल्ने सहमति

लकडाउनका कारण झन्डै दुई महिनादेखि बन्द रहेको जनकपुर बजार खुल्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

नवराज विकसहित छ जनाको हत्या आरोपमा थप सात जना पक्राउ

नवराज विकसहित ६ युवाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

जुम्लामा क्वारेन्टिनभित्रै एक पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै

चन्दननाथ नगरपालिका वडा नं ८ का ६५ वर्षे पुरुषको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

मध्यम वर्गमाथि सुरु भयो लकडाउनको कहर

कोरोना संकट र लकडाउनले निम्त्याएको असहज परिस्थितको मार महिनाभर कमाएर अर्को महिना त्यही कमाइले धानिने मध्यम वर्गमा पर्न सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

तनहुँमा थप दुई जनामा कोरोना पुष्टि, गण्डकीमा ५६ जना संक्रमित

तनहुँ जिल्लामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

विराटनगरमा दैनिक ४ घण्टा बजार खुला

बन्दाबन्दीका कारण जनजीवनमा पर्न गएको असरलाई सहज बनाउन विराटनगर महानगरपालिका क्षेत्रभित्रका बजार चार घण्टा खुल्नाले उपभोक्ता एवं व्यवसायी खुशी भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रकृतिको प्रतिकूल मानवीय व्यवहारले कोरोना महामारी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

आज देशभर वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश भागमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७