सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँमा थप दुई जनामा कोरोना पुष्टि, गण्डकीमा ५६ जना संक्रमित

तनहुँमा थप दुई जनामा कोरोना पुष्टि, गण्डकीमा ५६ जना संक्रमित

तनहुँ जिल्लामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौ- तनहुँ जिल्लामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई शुक्रबार बिहान तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा भर्ना गरिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँमा थपिएका दुई संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

प्रकाशित: Jun 05, 2020| 08:29 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।