सोमबार, भदौ ८, २०८३

२७८ काेराेना संक्रमित थपिए, कुल संख्या २ हजार ९१२

आज (शुक्रबार) २७८ जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं- नेपालमा आज (शुक्रबार) २७८ जना संक्रमित थपिएका छन्।

योसहित मुलुकभर संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परिक्षणमा २ सय ६७ पुरुष र ११ जना महिला रहेका छन्।

नेपालमा हालसम्म पिसिआर विधिबाट ८८ हजार ३६६ नमुनाहरु परिक्षण भएको छ।

डिस्चार्ज हुनेको संख्या नेपालमा कुल ३ स ३३ जना संक्रमितहरु संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनीहरुमध्ये प्रदेश नं १ मा ७६ जना, प्रदेश नं २ बाट १ सय २१ जना, बागमतीबाट ३२ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा ९२ जना, कर्णलीबाट २ जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: Jun 05, 2020| 16:27 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।