शुक्रबार, असोज १६, २०८३

समाज

कोरोना भगाउने कुनै 'जन्तर' बनेको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट बच्न सकिने कुनै पनि प्रकारको कार्ड, डिभाइस वा जन्तर नबनेको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

प्रदेश १ मा १४ संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

सबै जिल्लामा कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

सुदूरपश्चिममा थप ३० जनालाई कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३० जनालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

कालीबहादुर गणद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

कर्णालीमा २१४ जना कोरोना संक्रमणमुक्त, ७ जना थप

कर्णाली प्रदेशमा आज एकै दिन २१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

आपराधिक गतिविधिमा प्रहरी संलग्नता बढ्दो

‘सत्य सेवा सुरक्षणम्’ को मूल मन्त्र बोकेको प्रहरी कर्मचारी नै आपराधिक गतिविधिमा संलग्न भएपछि संगठनमा दाग त लागेको छ नै, प्रहरीमाथि नागरिक भरोसा पनि बिस्तारै घट्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

बुटवलको आर्मी ब्यारेकमा लाखौं सलह पसेको आशंका

बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

कैलालीमा क्वारेन्टिन बनाइएको विद्यालयमा कम्प्युटर चोरी

कैलालीमा क्वारेन्टिन बनाइएको एक विद्यालयमा कम्प्युटर चोरी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

काठमाडौं क्षेत्र नम्बर ५ (क) मा वृक्षरोपण सुरु

वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकामा वृक्षरोपण सुरु भएको छ। शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षरोपण गर्दै यसको सुरुवात गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

सरकारी कागज किर्ते गरेर ऋण दिएको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

रुपन्देहीमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देहीको राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

कोरोना संक्रमितको संख्या एक करोड नजिक, कुन देशमा संक्रमित र मृतक कति ?

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९४ हजार बढिमा संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

गण्डकीमा फेरि थपिए ३२ जना कोरोना संक्रमित

शनिबार बिहान स्याङ्जाका २२, बाग्लुङका ८ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको...
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

नेकपा स्थायी कमिटी बैठक आज पनि

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

डोटीमा थप ६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५५ पुग्यो

डोटी जिल्लामा शनिबार बिहान थप ६६ जनामा कोरोना पुष्टि भएको छ । ६ वटा स्थानीय तहमा संक्रमितहरु भेटिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

'अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्'

नेपाली कांग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार १३, २०७७

गण्डकीमा ८०६ जना काेराेना संक्रमित, ११८ जना डिस्चार्ज

कास्कीका १ सहित गण्डकीका ४ जिल्लामा थप १४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

रोपाइँमा मास्क र स्यानिटाइजर अनिवार्य, कृषि औजार निसंक्रमण गर्नुपर्ने

कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि मापदण्ड तयार पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७