शुक्रबार, असोज ९, २०८३

समाज

प्रदेश ५ का दाहाल-नेपाल निकट केन्द्रीय सदस्यको निष्कर्ष– ओलीले एक पद नछोडेसम्म सहमति हुँदैन

छलफलमा शीर्ष नेताहरूसहित करिब २२ जना सांसद तथा केन्द्रीय सदस्य सहभागी थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

कोभिड-१९ : मापदण्ड पालनाबारे अनुगमन गरी विवरण पठाउन गृहको निर्देशन

गृहमन्त्रालयले कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयन भएनभएको अनुगमन गर्न टोली परिचालन गरेर अनुगमन तथा कारबाही गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पाउने

कोरोना भाइरस (कोभिड १९) परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै कर्णाली प्रवेश गर्न पाउने भएका छन्
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

विराटनगरमा भदौ ५ सम्म लकडाउन

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले आगामी भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

सुर्खेत प्रवेश गर्न पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, भदौदेखि वीरेन्द्रनगरमा निधेषाज्ञा

सुर्खेत प्रवेश गर्न अबदेखि कोरोना भाइरस (कोभिड-१९) पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सर्वोच्चलाई बारको आग्रह

विभिन्न अदालतका न्यायाधीशहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नेपाल बार एसोसियसनले सर्वोच्च अदालतलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

गण्डकी प्रदेशमा संक्रमित थपिए

गण्डकी प्रदेशमा आज (बिहीबार) साँझ थप ४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

रुपन्देहीका स्थानीय तहमा आवतजावतमा कडाइ

कोरोना संक्रमणको दर बढेसँगै रुपन्देहीका स्थानीय सरकारहरुले अलग–अलग सूचना निकालेर स्थानीय बासिन्दाहरुलाई सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

ओलीसँग छलफलपछि दाहाल–नेपाल समूहले बढायो सक्रियता

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप सक्रिय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

कर्णालीकाे विकास-निर्माण कछुवा गतिमा, एक वर्षमा पौने दुई किलोमिटर सडक कालोपत्रे

कर्णाली प्रदेश सरकारको पछिल्लो एक वर्षको वार्षिक प्रगति हेर्दा सडक पूर्वाधारको विकास कछुवा भएको देखिन्छ। गत वर्षमा प्रदेशभर पौने दुई किलोमिटर मात्रै सडकको कालोपत्रे गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

प्रदेश १ मा आइसोलेसन सञ्चालनका लागि डेढ करोड निकासा

प्रदेश १ सरकारले कोरोना संक्रमितहरुलाई राख्ने आइसोलेसन सञ्चालनका डेढ करोडभन्दा बढी बजेट निकासा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

गहना ठगी गर्ने सुन्दरी

२९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

कोरोनाको रिपोर्ट नआउन्जेल कसैको सम्पर्कमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले सूचना जारी गर्दै परीक्षण पश्चात रिपोर्ट नआई अन्य व्यक्तिको सम्पर्कमा रहँदा संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले रिपोर्ट नआउञ्जेल आइसोलेट भएर बस्न सबैलाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

बुटवलमा ५ भदौसम्म लकडाउन

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र आजदेखि ५ भदौसम्म लकडाउन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

काठमाडौं उपत्यकामा दैनिक करिब १०० संक्रमित थपिँदै

काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा दैनिक लगभग १०० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

श्रमिकको संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले श्रमअधिकार हननबाट नेपाली श्रमिकलाई संरक्षण गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

४६० जना कोरोना संक्रमित घरमै

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

पोखरा महानगरको आर्थिक अनियमितताका विषयमा अनेरास्ववियूको मौन प्रदर्शन

पोखरा– पोखरा महानगरपालिकामा १३ करोड आर्थिक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहँदा सत्तारुढ दलकै अनेरास्ववियूको एक टोलीले मौन प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित, कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा १११ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७