काठमाडौं– पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा १११ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै प्रदेश १ मोरङमा ८८ जना, प्रदेश २ को पर्सामा ३९ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा संक्रमित थपिएका जिल्लामा सप्तरी ३१ जना, धनुषा २२ जना, सर्लाही २६ जना छन्।
यस्तै महोत्तरीमा २० जना र रौतहटमा २५ जना थप संक्रमित भएका छन्।
यस्तो छ जिल्लागत विवरण
इलाम : ४
झापा : १
मोरङ : ८८
सुनसरी : २०
उदयपुर : १
सप्तरी : ३१
सिराहा :२
धनुषा : २२
महोत्तरी : २०
सर्लाही : २६
बारा : २
पर्सा : ३९
रौतहट : २५
सिन्धुली : २
रामेछाप : ३
दोलखा : १
भक्तपुर : ५
काठमाडौं : १११
काभ्रेपलाञ्चोक : ८
ललितपुर : ११
नुवाकोट : १
चितवन : ११
मकवानपुर : २८
कास्की : ३
नवलपुर : ३
तनहुँ : १
कपिलवस्तु : २१
परासी : १
रुपन्देही : १२
पाल्पा : २
दाङ : २
प्युठान : ३
बाँके : १०
बर्दिया : ३
सुर्खेत : ५
डोटी : १
बैतडी : १