शुक्रबार, असोज ९, २०८३

समाज

उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक पहिरो : ८ जनाको शव भेटियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव भेटिएको छ
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

९८ जना कोरोना संक्रमित आईसीयूमा, ४ जना भेन्टिलेटरमा

हालसम्म नेपालमा ९९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

आज पनि उपत्यकामा सयभन्दा बढी संक्रमित थपिए

आज (शुक्रबार) काठमाडौं उपत्यकामा ११९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

बाल संगठनमा न्यौपाने नेतृत्वको समितिलाई काम गर्ने बाटो खुल्यो

नेपाल बाल संगठनकी नवनियुक्त अध्यक्ष विद्या न्यौपानेसहितको समितिलाई सर्वोच्च अदालतले काम गर्ने बाटो खोलिदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

नवलपरासी पश्चिममा भोलिदेखि निषेधाज्ञा

नवलपरासी पश्चिममा भोलि शनिबाररातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

नेकपा कार्यदलबारे नेतृ झाँक्रीको टिप्पणी– कमिटीबाट गठन गरेको भए वैध हुन्थ्यो

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदल नेताहरुले आफूखुसी गठन गरेको टिप्पणी गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

अपहरण मुद्दा लागेका गाउँपालिका अध्यक्ष पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कार्यदलमार्फत् विवाद समाधानको प्रक्रिया सुरू हुनु सकारात्मक : भट्टराई

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ओली निकटका प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहाल निकटका नेता जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता माधवकुमार नेपाल...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक पहिरो : ५ जनाको शव भेटियो, ३३ जना अझै बेपत्ता

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अन्य रोगका बिरामीको उपचार गर्न नपाउने

उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मीलाई घरमा बस्न नसक्ने अवस्था आएमा स्वास्थ्यकर्मीका लागि दैनिक २ हजारको दरले अस्पतालले खर्च व्यहोर्ने निर्देशिकामा उल्लेख छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

राहत सामग्री लिएर गृहमन्त्री सिन्धुपाल्चोक उडे

गृहसचिव महेश्वर न्यौपाने, विपद् प्राधिकरणका सिईओ सहितको टोली लिएर गृहमन्त्री थापा पहिरो गएको ठाउँतर्फ उठेको गृह मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

आफ्ना विद्यार्थीलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको नेविसंघको आरोप

नेपाल विद्यार्थी संघले आफ्ना केही विद्यार्थीलाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

रुपन्देहीमा प्रशासनिक सेवा आलोपालो प्रणालीमा

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिन थालेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

भूकम्प प्रभावितसँग घुस खाने इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

उक्त कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७